Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोटरसाइक दुर्घटना हुदाँ चालकको मृत्यु, एक जना घाइते

मोटरसाइक दुर्घटना हुदाँ चालकको मृत्यु, एक जना घाइते

जोईन खबर

८, आषाढ २०८२
  • 706
    SHARES
  • मोटरसाइक दुर्घटना हुदाँ चालकको मृत्यु, एक जना घाइते

    ८ असार काठमाडौँ । काठमाडौं महानगरपालिका वडा न–३२ कोटेश्वरस्थित मदनभण्डारी पेप्सिडिपोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

    images

    बा.प्र ०२–०३७ प ६८२८ नम्बरको मोटरसाइकल शनिबार राति आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालक पवन पराजुलीको मृत्यु भएको हो ।

    images
    images
    images

    २५ वर्षीय पराजलीलाई उपचारका लागि केएमसी अस्पताल लगिएको थियो ।उपचारकै क्रमा आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले बताएको छ । मोटरसाइकलमा सवार अर्का एक घाइतेको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    प्रकाशित मिति :आषाढ ८, २०८२ आइतवार - १४:३५:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको