Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रदेशका सांसद रोष्ट्रमबाटै बजेट पुस्तिका च्याते

 प्रदेशका सांसद रोष्ट्रमबाटै बजेट पुस्तिका च्याते

जोईन खबर

९, आषाढ २०८२
  • 535
    SHARES
  •  प्रदेशका सांसद रोष्ट्रमबाटै बजेट पुस्तिका च्याते

    ९ असार काठमाडौँ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका सांसद रेशम बहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन् ।

    images

    भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा उनले सोमबार बजेट पुस्तिका च्यातेका हुन् ।

    images
    images
    images

    पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन् ।

    अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको हुनसक्ने भन्दै कटाक्ष गरे ।

    प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - १६:४८:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको