Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसका पूर्वसांसद आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा.थारू र महर्जनविरुद्ध उजुरी

कांग्रेसका पूर्वसांसद आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा.थारू र महर्जनविरुद्ध उजुरी

जोईन खबर

९, आषाढ २०८२
  • 580
    SHARES
  • कांग्रेसका पूर्वसांसद आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा.थारू र महर्जनविरुद्ध उजुरी

    ९ असार काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा। खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्‍मा थप उजुरी परेको छ ।

    images

    जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले मुद्दामा बदनियतपूर्वक फैसला भएको भन्दै त्यसमा संलग्न न्यायाधीशहरूलाई कारबाहीको माग राखी सोमबार न्यायपरिषद्‍को सचिवालयमा अर्को उजुरी दर्ता गरेका हुन् ।

    images
    images
    images

    आरोपितहरूलाई उन्मुक्ति दिने मनसाय र उद्देश्यबाट घटना नै नभएको ठहर गरी मुद्दाको फैसला भएको भन्दै उनले मुद्दाको सुनुवाइका क्रममा भएको क्रियाकलापले समेत प्रश्न उठेको बताएका छन् ।

    उनले कानुनमन्त्री अजयकुमार चौरसिया र मुद्दाको फैसला गर्ने न्यायाधीशहरू डा.थारू र महर्जन बीचको ‘कल डिटेल रेकर्ड’ मगाएर छानबिन गर्न माग गरेका छन् ।२०६४ सालको संविधानसभा निर्वाचनमा उनी एमालेबाट उम्मेदवार एवं आलमका प्रतिस्पर्धी थिए । 

    प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - १७:५०:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको