Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

जोईन खबर

९, आषाढ २०८२
  • 664
    SHARES
  • खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

    ९ असार काठमाडौँ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन् ।

    images

    कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडान सम्बन्धी काम भइरहेको छ ।

    images
    images
    images

    सोको प्रगति बुझ्न मन्त्री चौधरी कीर्तिपुर गएका हुन् । त्यस अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए ।
     

    प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - २२:४२:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको