Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन,समितिको नेतृत्वमा वैरागी

भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन,समितिको नेतृत्वमा वैरागी

जोईन खबर

१०, आषाढ २०८२
  • 520
    SHARES
  • भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन,समितिको नेतृत्वमा वैरागी

    १० असार काठमाडौँ । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ।

    images

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव एवं पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

    images
    images
    images

    समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहने एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई बताए।समितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।

    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - ११:१३:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको