Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको समितिले गम्भीर ढंगले काम गर्नुपर्छ : उपमहासचिव पुन

 भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको समितिले गम्भीर ढंगले काम गर्नुपर्छ : उपमहासचिव पुन

जोईन खबर

१०, आषाढ २०८२
  • 637
    SHARES
  •  भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको समितिले गम्भीर ढंगले काम गर्नुपर्छ  : उपमहासचिव पुन

    १० असार काठमाडौँ ।नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको समितिले गम्भीर ढंगले काम गर्नुपर्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकमा पुनले ट्राभल एजेन्सी, म्यानपावर, एयरलाइन्सदेखि कूटनीतिक नियोगका पदाधिकारीमाथि समेत छानबिन गर्नुपर्ने बताए ।

    images

    भिजिट भिसासम्बन्धी देखिएका समस्याहरूलाई अध्ययन गर्न, छानबिन गर्न एकातिर संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ, त्यो निष्पक्ष, पारदर्शीरूपले प्रमाण र तथ्य संगत होस् भन्ने हाम्रो दलको अपेक्षा रहेको छ,उनले भने ।

    images
    images
    images

    यी सबै कुराहरूको उच्चस्तरीय छानबिन समिति अध्ययन र छानबिन गर्नेछ । प्रमुख प्रतिपक्षी दलको तर्फबाट पनि निगरानी, खबरदारी गरिराख्ने बताए । 

     

    प्रकाशित मिति :आषाढ १०, २०८२ मंगलवार - १५:०३:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको