Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुन र चाँदीको मूल्यमा घट्यो

सुन र चाँदीको मूल्यमा घट्यो

जोईन खबर

११, आषाढ २०८२
  • 577
    SHARES
  • सुन र चाँदीको मूल्यमा घट्यो

    ११ असार काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस दिन सुन प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    पछिल्ला दुई दिन देखि सुनको मूल्यमा निरन्तर घटिरहेको छ ।यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भईरहेको छ । 

    प्रकाशित मिति :आषाढ ११, २०८२ बुधवार - १०:५८:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको