Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म  बन्द गरिएइको नारायणगढ मुग्लिन सञ्चालनमा 

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म  बन्द गरिएइको नारायणगढ मुग्लिन सञ्चालनमा 

जोईन खबर

१२, आषाढ २०८२
  • 733
    SHARES
  • बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म  बन्द गरिएइको नारायणगढ मुग्लिन सञ्चालनमा 

    १२ असार काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारी साधन आवतजावत गरिरहेका छन् ।

    images

    सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकामा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो ।

    images
    images
    images

    कुनै पनि समयमा माथिबाट ढुङ्गा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको स्काभेटर प्रयोग गरी ढुङ्गा झरिएको उनले जानकारी दिए ।

    ढुङ्गा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इन्जिनियर कृष्ण आचार्यले बताए । 

    प्रकाशित मिति :आषाढ १२, २०८२ बिहिवार - १६:३३:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको