१२ असार काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी आज हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा दशले आज एक सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरूको बारेमा जानकारी दिएको हो।
बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको छ ।
