Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पुरानो बसपार्कमा  बन्दै गरेको भ्यू टावरका ठेकेदार बैङ्किङ कसुरको आरोपमा पक्राउ 

पुरानो बसपार्कमा  बन्दै गरेको भ्यू टावरका ठेकेदार बैङ्किङ कसुरको आरोपमा पक्राउ 

जोईन खबर

१३, आषाढ २०८२
  • 526
    SHARES
  • पुरानो बसपार्कमा  बन्दै गरेको भ्यू टावरका ठेकेदार बैङ्किङ कसुरको आरोपमा पक्राउ 

    १३ असार काठमाडौँ । काठमाडौ महानगरपालिकाको  पुरानो बसपार्कमा  बन्दै गरेको काठमाडौँ भ्यू टावर’ का ठेकेदार मनोज भेटवाल आज पक्राउ परेका छन् ।

    images

    आज बिहान अनामनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले जानकारी दिए । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल विरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएको छ । सो मुद्दाको जाहेरी अनुसार प्रहरीले उनलाई खोजतलास गरि  पक्राउ गरेको हो ।

    images
    images
    images

    भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए । उक्त घटना बारे अनुसन्धानको लागि पक्राउ गरिएको हो । 

    प्रकाशित मिति :आषाढ १३, २०८२ शुक्रवार - १२:०४:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको