Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यस बर्षको एसईई परीक्षाको नतिजा साँझा ५:३० बजे पछि सार्वजानिक गर्ने

यस बर्षको एसईई परीक्षाको नतिजा साँझा ५:३० बजे पछि सार्वजानिक गर्ने

जोईन खबर

१३, आषाढ २०८२
  • 712
    SHARES
  • यस बर्षको एसईई परीक्षाको नतिजा साँझा ५:३० बजे पछि सार्वजानिक गर्ने

    १३ असार काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ ५:३० बजे प्रकाशित हुने भएको छ ।

    images

    केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कार्यालयले बताए । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

    images
    images
    images

    परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

    प्रकाशित मिति :आषाढ १३, २०८२ शुक्रवार - १५:२५:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको