Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुगुमा ४.८ म्याग्निच्युडको भूकम्प

मुगुमा ४.८ म्याग्निच्युडको भूकम्प

जोईन खबर

१५, आषाढ २०८२
  • 532
    SHARES
  • मुगुमा ४.८ म्याग्निच्युडको भूकम्प

    १५ असार काठमाडौँ । मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

    images

    आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सूचना अधिकारी डा।

    images
    images
    images

    मुकुन्द भट्टराईले जानकारी दिए ।उनका अनुसार, भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।

    प्रकाशित मिति :आषाढ १५, २०८२ आइतवार - १७:३७:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको