Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज बिहान पनि मुगृमा  भूकम्प धक्का

आज बिहान पनि मुगृमा  भूकम्प धक्का

जोईन खबर

१६, आषाढ २०८२
  • 505
    SHARES
  • आज बिहान पनि मुगृमा  भूकम्प धक्का

    १६ असार काठमाडैँ । मुगुमा आज पनि भूकम्प गएको छ । आज बिहान कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

    images

    भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । मुगुमाहिजो दिउसो तिर पनि भूकम्प गएको थियो ।

    images
    images
    images

    हिजो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रकाशित मिति :आषाढ १६, २०८२ सोमवार - १०:३८:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको