Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुम्कीवासको नवनिर्मित पक्की पुल आउँदो शनिबारबाट सञ्चालनमा आउने

दुम्कीवासको नवनिर्मित पक्की पुल आउँदो शनिबारबाट सञ्चालनमा आउने

जोईन खबर

१६, आषाढ २०८२
  • 739
    SHARES
  • दुम्कीवासको नवनिर्मित पक्की पुल आउँदो शनिबारबाट सञ्चालनमा आउने

    १६ असार काठमाडौँ । दुम्कीवासस्थित बिनयी खोलामा नवनिर्मित पक्की पुल आउँदो शनिबारबाट सञ्चालनमा आउने भएको छ।

    images

    नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्डकामा शनिबारदेखि पक्की पुल सञ्चालनमा आउने भएको हो । रिजालले आउँदो शनिबार साँझबाट त्यहाँ यातायात सञ्चालन हुने बताए।

    images
    images
    images

    बिनयी खोलामा ५२ वर्षअघि निर्माण गरिएको फलामे पुलमा मालबहाक गाडी हिँड्दा गत पुस २६ गते भाच्चिएको थियो।

    प्रकाशित मिति :आषाढ १६, २०८२ सोमवार - १६:२७:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको