Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सर्पले टोक्दा  ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु 

सर्पले टोक्दा  ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु 

जोईन खबर

१६, आषाढ २०८२
  • 388
    SHARES
  • सर्पले टोक्दा  ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु 

    १६ असार काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका सर्पले टोक्दा  ४३ वर्षीय रामबहादुर बुढाको मृत्यु भएको छ । आफ्नै घर अगाडि काम गर्दै गर्दा उनको दाहिने खुट्टामा सर्पले टोकेपछि मृत्यु भएको हो ।

    images

    सर्पले खुट्टामा टोकी घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको र उपचारका क्रममा बुढाको मृत्यु भएको थियो ।

    images
    images
    images

    प्रकाशित मिति :आषाढ १६, २०८२ सोमवार - १७:५१:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको