Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अफिमसहित तीन जना पक्राउ

अफिमसहित तीन जना पक्राउ

जोईन खबर

१७, आषाढ २०८२
  • 496
    SHARES
  • अफिमसहित तीन जना पक्राउ

    १७ असार काठमाडौँ । कैलालीमा साढे दुई किलो बढी लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले दुई किलो ७१४ ग्राम लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्ने हुम्लाको सुर्केगाड गाउँपालिका—५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, ठेगाना नखुलेका २७ वर्षीय सालु शाही र रोल्पाको सुनछहारी गाउँपालिका–७ कि ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन् ।

    images
    images
    images

    उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक डीएसपी रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले अफिमसहित पक्राउ गरेको हो ।

     

    प्रकाशित मिति :आषाढ १७, २०८२ मंगलवार - १२:०३:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको