Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेठ १५ देखि असार १६ गतेसम्म मनसुनजन्य विपद्का घटनाबाट ३१ जनाको मृत्यु ११२ जना घाइते 

जेठ १५ देखि असार १६ गतेसम्म मनसुनजन्य विपद्का घटनाबाट ३१ जनाको मृत्यु ११२ जना घाइते 

जोईन खबर

१७, आषाढ २०८२
  • 589
    SHARES
  • जेठ १५ देखि असार १६ गतेसम्म मनसुनजन्य विपद्का घटनाबाट ३१ जनाको मृत्यु ११२ जना घाइते 

    १७ असार काठमाडौँ । गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन् । ती घटनामा ३१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।

    images

    राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्णक्षति भएको छ ।

    images
    images
    images

    समीक्षा अवधिमा एउटा पुल, सातवटा गोठ र १४ चौपाया मरेका छन् । पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ ।यसैगरी, बाढीका ६४ घटनामा चार जनाको मृत्यु भएको तथा चार जना नै घाइते भएका छन् ।

    बाढीबाट १२३ परिवार प्रभावित भएका छन् । चार वटा घरमा क्षति भएको छ । चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन् । 

    प्रकाशित मिति :आषाढ १७, २०८२ मंगलवार - १८:००:०८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको