Logo

बिहिवार, कार्तिक १३ गते २०८३

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै

जोईन खबर

१८, आषाढ २०८२
  • 598
    SHARES
  • संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै

    १८ असार काठमाडौँ । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको फैसला आज सुनाउँदै छ ।

    images

    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा.कुमार चुँडाल र डा. नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो ।

    images
    images
    images

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बेला संसदीय सुनुवाइ विना ५२ संवैधानिक निकायहरूमा पदाधिकारीहरू नियुक्त गरेका थिए ।त्यसलाई बदर गर्न माग राखी सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन परेका थिए ।

    त्यसमा गत माघदेखि नियमित सुनुवाइ थालेको सर्वोच्च अदालतले निर्णय सुनाउने मिति आजलाई तोकेको हो ।

    प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - ११:२८:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको