Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णाली विकास बैंक घोटालामा एमालेका नेता  पक्राउ

कर्णाली विकास बैंक घोटालामा एमालेका नेता  पक्राउ

जोईन खबर

१८, आषाढ २०८२
  • 586
    SHARES
  • कर्णाली विकास बैंक घोटालामा एमालेका नेता  पक्राउ

    १८ असार काठमाडौँ । कर्णाली विकास बैंक घोटालामा पक्राउ परेका पशुपति दयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य रहेको खुलेको छ ।मिश्र सत्ताको नेतृत्व गरेका दल एमालेका केन्द्रीय सदस्य हुन् भने जिविस सभापति पनि भइसकेका व्यक्ति हुन् ।

    images

    मिश्रलाई नेपालगञ्जबाट बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।बाँकेमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइने सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।

    images
    images
    images

    मिश्र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए ।स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए । पछि उनी एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बनेका थिए ।

    प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - १७:१६:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको