Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बेसडर

राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बेसडर

जोईन खबर

१९, आषाढ २०८२
  • 541
    SHARES
  • राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बेसडर

    १९ असार काठमाडौँ । काठमाडौंको मैतिदेवीमा सञ्चालित युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट क्याप्टेन इन्दु वर्मालाई नियुक्त गर्दै कक्षाः ११ को व्यवस्थापन संङकायमा भर्ना गरिएको छ ।

    images

    क्याप्टेन वर्मालाई एक समारोहका बिच कलेजका प्रिन्सिपल डा। शिवदत्त ज्ञवाली, नेटवर्क डाइरेक्टर राजु टण्डन, एकेडेमिक इन्चार्ज तिर्थराज घिमिरे लगायतले स्वागत गर्नुभएको थियो ।

    images
    images
    images

    क्याप्टेन वर्माको नियुक्तिले खेलकुद तथा अध्ययनलाई सँगसँगै अगाडि बढाउन खोज्ने आम विद्यार्थीलाई प्रेरणाको श्रोत हुने विश्वास गरिएको छ । क्याप्टेन वर्मालाई शैक्षिक तथा खेल जीवनकालागि आवश्यक सबै किसिमको सहयोग गरिने प्रतिबद्धता प्रिन्सिपल डा। ज्ञवालीले व्यक्त गर्नु भयो ।

    “२८ वर्षलामो गौरवमय शैक्षिक इतिहास बोकेको कलेजको ब्राण्ड एम्वासाडर तथा विद्यार्थी हुन पाउँदा मलाई मेरो खेल जीवन र अध्ययनमा थप आत्मविश्वास तथा हौसलामिलेको छ ।” क्याप्टेन बर्माले भन्नुभयो ।

    क्याप्टेन वर्माको नियुक्तिले आम नेपाली युवामा खेलकुद र शिक्षा सँगसँगै सफल हुन सक्छ भन्ने विश्वासको भावना विकासहुने आशा गरिएको छ ।

      

    प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - ०९:५३:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको