Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गायिका चौहानलाई गालीगलौज गरेको आरोप एक जना पक्राउ

गायिका चौहानलाई गालीगलौज गरेको आरोप एक जना पक्राउ

जोईन खबर

१९, आषाढ २०८२
  • 652
    SHARES
  • गायिका चौहानलाई गालीगलौज गरेको आरोप एक जना पक्राउ

    १९ असार काठमाडौँ । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    images

    नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ १९, २०८२ बिहिवार - १४:३७:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको