Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँको नेपालटारमा चोरी 

काठमाडौँको नेपालटारमा चोरी 

जोईन खबर

२०, आषाढ २०८२
  • 652
    SHARES
  • काठमाडौँको नेपालटारमा चोरी 

    २० असार काठमाडौँ । काठमाडौँ । तारकेश्‍वर नगरपालिका–८ नेपालटारमा चोरी भएको छ ।

    images

    नेपालटारस्थित टुसाल चौर डेरा गरी बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका–५ घर भएकी २४ वर्षीया शारदा मिश्रको कोठामा चोरी भएको हो

    images
    images
    images

    उनको कोठाबाट करिब ५ लाख ५७ हजार ९० रूपैयाँ बराबरको सुनका विभिन्न गरगहना बिहीबार दिउँसो चोरी भएको छ ।

    चोरीमा संलग्न व्यक्तिहरू भने पक्राउ पर्न सकेका छैनन् । घटना बारे प्रहरीमा खबर गरि थप अनुसन्धान गरिएको छ । 

     

    प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - १३:४७:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको