Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुग्लिन पुलबाट हामफाल्न खोज्ने सिरानचोकका ६४ वर्षीय वृद्धको उद्धार 

मुग्लिन पुलबाट हामफाल्न खोज्ने सिरानचोकका ६४ वर्षीय वृद्धको उद्धार 

जोईन खबर

२०, आषाढ २०८२
  • 994
    SHARES
  • मुग्लिन पुलबाट हामफाल्न खोज्ने सिरानचोकका ६४ वर्षीय वृद्धको उद्धार 

    २० असार काठमाडौँ । पृथ्वी राजमार्गको सडक खण्डमा रहेको चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट एक वुद्वको उद्वार  गरिएको छ ।

    images

    उक्त उद्वार गरिएको वृद्व गोरखाको सिरानचोक गाउँपालिकाका  हर्मी घर भएका ६४ वर्षीय वृद्व रहेका छन् ।  इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

    images
    images
    images

    हाल काठमाडौं बस्ने ती वृद्ध करिब २ बजे तिर पुलबाट हाम्फाल्न खोजेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।ती वृद्धको आफन्तसँग सम्पर्क भइसकेको सिंहले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रकाशित मिति :आषाढ २०, २०८२ शुक्रवार - १६:२७:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको