Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रपति पौडेलले छाउनीको नेपाली सेना सैनिक संग्रहालयको अवलोकन 

राष्ट्रपति पौडेलले छाउनीको नेपाली सेना सैनिक संग्रहालयको अवलोकन 

जोईन खबर

२३, आषाढ २०८२
  • 598
    SHARES
  • राष्ट्रपति पौडेलले छाउनीको नेपाली सेना सैनिक संग्रहालयको अवलोकन 

    २३ असार काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय संग्रहालय र नेपाली सेनाको सैनिक संग्रहालयको अवलोकन गरेका छन् । आइतबार राष्ट्रपति पौडेल र प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलय अवलोकन गरेका हुन् ।

    images

    भ्रमणको दौरानमा राष्ट्रपति पौडेलले सैनिक संग्रहालयको विभिन्न प्रदर्शनी कक्षहरूमा राखिएको ऐतिहासिक, पुरात्व तथा सैनिक सामग्रीहरूको अवलोकन गरेका हुन् ।

    images
    images
    images

    अवलोकनमा नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापा, रथीबृन्द,अधिकृतलगायत संकलदर्जाको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - १०:२०:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको