Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने बिषयमा बन्ने छानबिन समितिको पहिलो बैठक जारी

निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने बिषयमा बन्ने छानबिन समितिको पहिलो बैठक जारी

जोईन खबर

२४, आषाढ २०८२
  • 607
    SHARES
  • निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने बिषयमा बन्ने छानबिन समितिको पहिलो बैठक जारी

    २४ असार काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा बनेको अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक जारी छ ।

    images

    बैठक केही समय अघि सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बसिरहेको छन् ।

    images
    images
    images

      संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘छलकपट’ गरी लेखिएका भनिएका त्रुटिहरूको अध्ययन तथा छानबिन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिने छ । 

    प्रकाशित मिति :आषाढ २४, २०८२ मंगलवार - १३:४३:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको