Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अविरल वर्षाका कारण त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन गण्डकी गाउँपलिकाको  अनुरोध

अविरल वर्षाका कारण त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन गण्डकी गाउँपलिकाको  अनुरोध

जोईन खबर

२४, आषाढ २०८२
  • 628
    SHARES
  • अविरल वर्षाका कारण त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन गण्डकी गाउँपलिकाको  अनुरोध

    २४ असार काठमाडौँ । गोरखाको गण्डकी गाउँपलिकाले त्रिशूली नदी आसपास उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images

    अविरल वर्षाका कारण त्रिशूली नदीको जलाधार क्षेत्रमा पानीको बहाव तीव्र भएको र नदीमा बाढीको सम्भावना देखिएकोले गण्डकी गाउँपालिकाले आज एक सुचना जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको हो ।

    images
    images
    images

    त्रिशूली नदीमा पानीको बहाव अचानक बढ्न सक्ने अवस्था उत्पन्न भएपछि गाउँपालिकाभित्र पर्ने त्रिशूली नदी आसपासका स्थानहरूमा बसोबास गर्ने नागरिक, विशेषतः नदी किनारमा रहेका व्यक्तिहरूलाई कुनै पनि गतिविधि नगर्न र नगराउन विशेष सतर्कता अपनाउन सुचना मार्फत सुचित गरीएको छ ।

    गण्डकी गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आवश्यक सुरक्षाका उपायहरू अवलम्बन गर्न समेत सबै नागरीकहरुलाईअनुरोध गरेको छ ।

    प्रकाशित मिति :आषाढ २४, २०८२ मंगलवार - १४:५७:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको