Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाढी पहिरोले १० राजमार्ग अवरुद्व 

बाढी पहिरोले १० राजमार्ग अवरुद्व 

जोईन खबर

२५, आषाढ २०८२
  • 466
    SHARES
  • बाढी पहिरोले १० राजमार्ग अवरुद्व 

    २५ असार काठमाडौँ । बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

    images

    जसमा सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    images
    images
    images

    यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भई रहेको छ । 

    प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - १०:३३:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको