Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काँग्रेसका महामन्त्री थापा  थाइल्याण्डको बैंकक प्रस्थान

काँग्रेसका महामन्त्री थापा  थाइल्याण्डको बैंकक प्रस्थान

जोईन खबर

२५, आषाढ २०८२
  • 505
    SHARES
  • काँग्रेसका महामन्त्री थापा  थाइल्याण्डको बैंकक प्रस्थान

    २५ असार काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । मंगलबार थाइ एयरवेजको जहाजमार्फत उनी थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन्।

    images

    कार्बन बजार र ट्रेडिङ सम्बन्धी कार्यक्रममा भाग लिन उनी थाइल्याण्डको बैंकमा गएका हुन् । थाइल्याण्डमा जुलाई ८ तारिखदेखि १० तारिकसम्म एसिया जलवायु शिखर सम्मेलन २०२५ रहेको छ।

    images
    images
    images

    प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - ११:०४:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको