Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पहिरोका कारण अवरुद्ध भएको सडक सफा गर्दै नेपाली सेनाहरु

 पहिरोका कारण अवरुद्ध भएको सडक सफा गर्दै नेपाली सेनाहरु

जोईन खबर

२५, आषाढ २०८२
  • 547
    SHARES
  •  पहिरोका कारण अवरुद्ध भएको सडक सफा गर्दै नेपाली सेनाहरु

    २५ असार काठमाडौँ । रसुवाको स्याफ्रुवेशी–टिमुरे सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । स्याफ्रुवेशी हुँदै टिमुरे जाने सडकमा गएको पहिरो हटाउन श्रीनाथ गणको टोली गोसाईंकुण्ड गाउँपालिका–५ चिलिमे हाइड्रोपावर क्षेत्रमा परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    images

    पहिरो पन्छाउन र गोसाईंकुण्ड गाउँपालिका–५ स्थित रोंगापुल क्षेत्रमा पनि सेना खटिएको छ । असार २४ मा आएको बाढीका कारण गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढी क्षेत्र अस्तव्यस्त छ ।

    images
    images
    images

    नेपाल–चीन सिमानामा बग्ने लेन्डेखोलामा आषाढ २४ मा आएको बाढीको कारण १९ जना सम्पर्कविहीन भएका छन् । 

    प्रकाशित मिति :आषाढ २५, २०८२ बुधवार - ११:२८:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको