Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

जोईन खबर

२६, आषाढ २०८२
  • 502
    SHARES
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

    २६ असार काठमाडौँ । समसामयिक परिस्थितिबारे छलफल गर्न भन्दै नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ ।

    images

    बैठक अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

    images
    images
    images

    पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बाढी–पहिरोले पुर्‍याएको क्षति, सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुने उनले बताए ।

    उनका अनुसार पार्टी संगठनको विषयमा पनि छलफल गर्ने तयारी छ ।

    प्रकाशित मिति :आषाढ २६, २०८२ बिहिवार - ११:००:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको