Logo

बिहिवार, कार्तिक १३ गते २०८३

खाद्य व्यवस्थाले विभिन्न  पदमा कर्मचारी माग  गर्दै

खाद्य व्यवस्थाले विभिन्न  पदमा कर्मचारी माग  गर्दै

जोईन खबर

२७, आषाढ २०८२
  • 466
    SHARES
  • खाद्य व्यवस्थाले विभिन्न  पदमा कर्मचारी माग  गर्दै

    २७ असार काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

    images

    कम्पनीले आज एक सूचना जारी गर्दै खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि सह विभागीय प्रबन्धक, सहायक विभागीय प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, सहायक लगायतका पदमा कर्मचारी माग गरेको हो।

    images
    images
    images

    इच्छुक र योग्यता पुगेका उम्मेदवारले एक्काइस दिनभित्र आवेदन दिन सक्नेछन् । यसैगरी कम्पनीले आन्तरिक र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना पनि निकालेको छ ।

    आवेदन दिने तरिकाहरू :

    ng.png

    प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - १०:१८:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको