Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वादोरियोको गुरुपूजा

वादोरियोको गुरुपूजा

जोईन खबर

२७, आषाढ २०८२
  • 595
    SHARES
  • वादोरियोको गुरुपूजा

    २७ असार काठमाडौँ । नेपाल वादोरियो कराते डो संघले गुरुपूजा कार्यक्रम सम्पन्न गरेको छ ।

    images

    गुरुपूजाको अवसर पारेर त्रिपुरेश्वर स्थित संघको केन्द्रीय कार्यलयमा उपत्यका भित्र रहनु भएका सिनियर प्रशिक्षक र खेलाडीहरुको उपस्थितिमा प्रमुख प्रशिक्षक हरिशरण केसीलाई वरिष्ठ प्रशिक्षक पुरुषोत्तम पोखरेल, सुमन तिमिल्सिना, संघर्ष पहरी, रोएकता सिंह लगायतका प्रशिक्षकहरु र खेलाडीहरुले गुरुपूजा गरेका हुन् ।

    images
    images
    images

    प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - ११:३५:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको