Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु

कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु

जोईन खबर

२९, आषाढ २०८२
  • 598
    SHARES
  • कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु

    २९ असार काठमाडौँ । कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ।कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउ गोठमा सुतेकी २८ वर्षीया कमला दमाईको गएराति सर्पदंशबाट ज्यान गएको हो।

    images

    राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो।

    images
    images
    images

    उपचारकै क्रममा कमलाको मृत्यु भएको हो।उनी दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन्।परिवारको पक्की घर भए पनि अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण छाउ गोठमा बस्न बाध्य भएको बताइएको छ। 

    प्रकाशित मिति :आषाढ २९, २०८२ आइतवार - ११:३२:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको