Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डले भोलि प्रतिनिधिसभामा सम्बोधन  गर्ने

 प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डले भोलि प्रतिनिधिसभामा सम्बोधन  गर्ने

जोईन खबर

२९, आषाढ २०८२
  • 760
    SHARES
  •  प्रमुख प्रतिपक्षी दल नेता प्रचण्डले भोलि प्रतिनिधिसभामा  सम्बोधन  गर्ने

    २९ असार काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भोलि सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।

    images

    प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।

    images
    images
    images

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘भोलि असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष मा।प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ समेत बताए ।प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।

    प्रकाशित मिति :आषाढ २९, २०८२ आइतवार - १८:२४:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको