Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रचण्ड संगको रिस लोकतन्त्र संग नलिनु होला प्रधानमन्त्री ज्यू : पूर्वप्रधानमन्त्री प्रचण्ड 

प्रचण्ड संगको रिस लोकतन्त्र संग नलिनु होला प्रधानमन्त्री ज्यू : पूर्वप्रधानमन्त्री प्रचण्ड 

जोईन खबर

३०, आषाढ २०८२
  • 751
    SHARES
  • प्रचण्ड संगको रिस लोकतन्त्र संग नलिनु होला प्रधानमन्त्री ज्यू : पूर्वप्रधानमन्त्री प्रचण्ड 

    ३० असार काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नियामक संस्थामाथि प्रचण्ड संगको रिस लोकतन्त्र संग नलिनु होला प्रधानमन्त्री ज्यू भनु भएको छ ।

    images

    आज सोमबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत् बक्यौता मिनाहा, भू-माफिया संरक्षण तथा सरुवा–नियुक्तिमा हुने लाखौँका डिलहरूजस्ता घटनाहरूको उदाहरण पेस गर्दै उक्त आरोप लगाएका हुन् ।

    images
    images
    images

    उनले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको आरोप पनि लगाएका छन् ।

    स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए ।

    प्रकाशित मिति :आषाढ ३०, २०८२ सोमवार - १६:१९:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको