Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राप्रपा अध्यक्ष  लिङदेनले उपाध्यक्ष  गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरे

राप्रपा अध्यक्ष  लिङदेनले उपाध्यक्ष  गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरे

जोईन खबर

२, श्रावण २०८२
  • 919
    SHARES
  • राप्रपा अध्यक्ष  लिङदेनले उपाध्यक्ष  गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरे

    २ साउन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्रको आन्तिरक विवाद थप बढ्दै गएको छ।अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका छन्।

    images

    प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमार्फत गिरीलाई पदमुक्त गरेको जानकारी गराइएको हो।

    images
    images
    images

    1752840049_521565968_1347709946775059_9212214774876968652_n.jpg

     

    प्रकाशित मिति :श्रावण २, २०८२ शुक्रवार - १७:५८:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको