Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लमहीमा  गाडीले किचेर २१ वर्षीय बानियाँको मृत्यु

लमहीमा  गाडीले किचेर २१ वर्षीय बानियाँको मृत्यु

जोईन खबर

४, श्रावण २०८२
  • 754
    SHARES
  • लमहीमा  गाडीले किचेर २१ वर्षीय बानियाँको मृत्यु

    ४ साउन काठमाडौँ । लमहीमा  गाडी ब्याक हुदा किचेर एक जनाको मृत्यु भएको छ । उक्त घटनामा मृत्यु हुनेमा लमही नगरपालिका वडा न –५ सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाए ।

    images

    आफ्नै घर अगाडि रोकिराखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेपछि गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए ।

    images
    images
    images

    तत्काल लमही अस्पताल पुर्याए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घटना बारे थप जानकारी आउन बाकी छ । 

    प्रकाशित मिति :श्रावण ४, २०८२ आइतवार - ११:१९:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको