Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मुग्लिन–नारायणगढ सडकखण्ड गुडिरहेको कारमाथि ढुंगा खस्दा लाक्दा तीन जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्ड गुडिरहेको कारमाथि ढुंगा खस्दा लाक्दा तीन जना घाइते

जोईन खबर

४, श्रावण २०८२
  • 685
    SHARES
  • मुग्लिन–नारायणगढ सडकखण्ड गुडिरहेको कारमाथि ढुंगा खस्दा लाक्दा तीन जना घाइते

    ४ साउन काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो ।

    images

    उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ ।उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो ।

    images
    images
    images

    अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् ।दुर्घटनालगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ । चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी छ ।

     

    प्रकाशित मिति :श्रावण ४, २०८२ आइतवार - १५:१२:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको