Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सेपाकताक्रोमा २ पदक

सेपाकताक्रोमा २ पदक

जोईन खबर

८, श्रावण २०८२
  • 559
    SHARES
  • सेपाकताक्रोमा २ पदक

    ८ साउन काठमाडौँ । नेपालले ३८ औं आईएसटीएफ विश्व च्याम्पियनसिपमा बिहीबार १ स्वर्ण र १ रजत जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जनाएका छन् ।

    images

    मिक्स क्वाडमा रोशन तामाङ कप्तान, सुमित्रा डंगोल, निरु थापा मगर, पदम ठाडा मगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए ।

    images
    images
    images

    चाइनिज ताइपेईं दोश्रो र बंगलादेश तेश्रो भए ।थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जा मगरले खेलेका थिए । चाइनिज ताइपेईंले स्वर्ण जित्यो ।

    प्रकाशित मिति :श्रावण ८, २०८२ बिहिवार - १८:०६:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको