Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु 

तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु 

जोईन खबर

१५, श्रावण २०८२
  • 613
    SHARES
  • तुलसीपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु 

    १५ साउन काठमाडौँ । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । उक्त घटनामा मृत्यु हुनेमा तुलसीपुर वडा न –१७ का अन्दाजी १५ वर्षीय सविन भण्डारी र सोही ठाउँका १७ वर्षीय मनोज रोका मगर रहेका छन् ।

    images

    आज तुलसीपुरबाट बिजौरीतर्फ जाली बोकेर जाँदै गरेको रा १ त ३४७८ नम्बरको ट्याक्टर तुलसीपुर वडष न –७ मोतिपुरस्थित हात्तीखौवा ओरालोमा अनियन्त्रित भएर पल्टिएको थियो ।ट्याक्टर पल्टिए गम्भीर घाइते भएका भण्डारी र रोका मगरलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्‍याइए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेको दाङ प्रहरीले जनाएको छ ।

    images
    images
    images

    ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बिजौरीका २६ वर्षीय प्रकाश चौधरी प्रहरी नियन्त्रणमा छन् ।

    प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - १४:४७:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको