Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पेट्रोलको मूल्य  घट्यो, डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो

पेट्रोलको मूल्य  घट्यो, डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो

जोईन खबर

१५, श्रावण २०८२
  • 736
    SHARES
  • पेट्रोलको मूल्य  घट्यो, डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढ्यो

    १५ साउन काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य बढाएको छ ।इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची प्राप्त भएको भन्दै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    images

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढेको छ ।यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

    images
    images
    images

    एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ । समायोजित नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

    g.jpg

    प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - २२:३१:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको