Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेलाबाट अध्यक्षमा मान बहादुर विश्वकर्मा निर्वाचित

नेपाल दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेलाबाट अध्यक्षमा मान बहादुर विश्वकर्मा निर्वाचित

जोईन खबर

१७, श्रावण २०८२
  • 1.0K
    SHARES
  • नेपाल दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेलाबाट अध्यक्षमा मान बहादुर विश्वकर्मा निर्वाचित

    १७ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट भातृसंगठन नेपाल दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला आज सम्पन्न भएको छ। काठमाडौँको बालाजु सगुन क्याफेमा सम्पन्न भेलाले मान बहादुर विश्वकर्माको संयोजक भेला गठन गरेको हो । यसै समितिको गठनले सचिवमा इन्द्र सुनुवारलाई  चयन गरेको छ ।

    images

    515499856_1846641926257559_780952392387723024_n.jpg

    images
    images
    images

    आज शनिबार भएको भेलालले यस समितिमा संयोज र सचिव मात्र रहने गरि ३९ सदस्यीय प्रदेश समन्वय समिति गठन  गरिएको युवा नेता धिरज उपरकोटीले जानकारी दिनु भयो ।

    518254191_1846638806257871_6807158627398662237_n.jpg

    आज भएको नेपाल दलित मुक्ती मोर्चा गण्डकी प्रदेश सम्पर्क समन्वय समिति भेलाको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य सम्माननीय झक्कु सुबेदी र कार्यक्रममा विशेष अतिथिका रूपमा राष्ट्रिय सभा सदस्य श्रीकृष्ण अधिकारी, संविधान सभा सदस्य तथा मोर्चाका केन्द्रीय इञ्चार्ज  पशुराम रम्तेल, साथै पूर्व युवा तथा खेलकुद मन्त्री तथा मोर्चाका केन्द्रीय अध्यक्ष दलजित सेर्पाली,पालुङटार नगरपालिकाको पूर्वउपमेयर पम्फा बसेल,बाइसिएलका केन्द्रिय सचिव धिरज उपरकोटी उपस्थिति रहेका थिए ।

    525966545_1846642939590791_8406936225723641402_n.jpg

    भेलामा मोर्चाका अन्य केन्द्रीय पदाधिकारीहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।नवनिर्वाचित अध्यक्ष मान बहादुर विश्वकर्माले यस भेलाले संगठनको सुदृढीकरण, समावेशीता र दलित मुक्तिको अभियानलाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त  गरेका थिए । यसै क्रममा विभिन्न व्यक्तिहरुले प्रथम भेलाबाट निर्वाचित समितिलाई बधाई दिनु भएको थियो ।

    525990288_1846634246258327_2222719221227418178_n.jpg

    प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - २०:५८:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको