Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पार्टी अध्यक्ष माधव कुमार नेपालबारे असन्तुष्टि भएको छु : नेता झलनाथ खनाल

 पार्टी अध्यक्ष माधव कुमार नेपालबारे असन्तुष्टि भएको छु : नेता झलनाथ खनाल

जोईन खबर

१७, श्रावण २०८२
  • 556
    SHARES
  •  पार्टी अध्यक्ष माधव कुमार नेपालबारे असन्तुष्टि भएको छु : नेता झलनाथ खनाल

    १७ साउन काठमाडौन् । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालबारे असन्तुष्टि पोखेका छन् ।शनिबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै खनालले नेपालले आफूबारे दिएको अभिव्यक्तिप्रति चित्त दुखाएका हुन् ।

    images

    पूर्वप्रधानमन्त्री समेत खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए ।त्यसमा आपत्ति जनाउँदै अध्यक्ष नेपालले त्यस्तो बोलेको हो भने पार्टीमा बस्ने ठाउँ नभएको बताएका थिए ।

    images
    images
    images

    अचेल त एआईको जमाना छ, बोल्दै नबोलेको कुरा पनि आइदिन्छ, स्वर मिलाएर’ माधव नेपालले हाँस्दै भनेका छन् ।  माधव कुमार नेपालको मुखबाट यस्तो अभिव्यक्ति आउला भन्ने मैले अपेक्षा नै गरेको थिइनँ । खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने बताए ।यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिनँ । 

    प्रकाशित मिति :श्रावण १७, २०८२ शनिवार - २१:४७:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको