१७ साउन काठमाडौँ । सामाजिक सञ्जालमा अरुले भनेको आधारमा लगानी गर्दा नाफाभन्दा बढी जोखिम र तनाव बढ्ने पछि ग्रहकलाई सजिलो होु भने धारणले एक दिने तालिम दिने तयारी गरेको छ ।आफै विश्लेषण गरी लगानी गर्दा यी दुबै कम हुन्छ।
तर, आफै विश्लेषण कसरी गर्नेरु यही प्रश्नमा रुमलिरहेका लगानीकर्ताहरुका लागि अब मेरोलगानीले एक दिने प्राविधिक विश्लेषण तालिम आयोजना गर्दैछ।शेयर बजारको अहिलेको अवस्थामा प्राविधिक ज्ञान लिएर आफ्नो जोखिम व्यवस्थापन गर्दै नोक्सानीलाई न्यूनिकरण गर्न र नाफा कमाउन चाहने लगानीकर्तालाई लक्षित गरी उक्त तालिम आयोजना गर्न लागिएको हो।
उक्त तालिम साउन ३१ गते शनिबार मेरो लगानीको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा हुनेछ। तालिम बिहान ८ बजेदेखि २ बजेसम्म चल्नेछ। उक्त सेसनमा लामो समयदेखिका अनुभवी प्राविधिक विश्लेषकबाट दिने तयारी गरिएको छ ।