Logo

बिहिवार, कार्तिक १३ गते २०८३

संघीय दुई समितिको बैठक बस्दै

संघीय दुई समितिको बैठक बस्दै

जोईन खबर

२०, श्रावण २०८२
  • 601
    SHARES
  • संघीय दुई समितिको बैठक बस्दै

    २० साउन काठमाडौँँ । संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दै छ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ।

    images

    बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुनेछ।त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

    images
    images
    images

    बैठकमा पुरानै एजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने संघीय संसद्का सचिवालयले जनाएको छ ।  

    प्रकाशित मिति :श्रावण २०, २०८२ मंगलवार - १०:४३:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको