Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कक्षा १२ को नतिजा चित्त नबुझे २९ साउनभित्र आवेदन दिन सकिने

कक्षा १२ को नतिजा चित्त नबुझे २९ साउनभित्र आवेदन दिन सकिने

जोईन खबर

२०, श्रावण २०८२
  • 856
    SHARES
  • कक्षा १२ को नतिजा चित्त नबुझे २९ साउनभित्र आवेदन दिन सकिने

    २० साउन काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूले पुनर्योगका लागि निवेदन दिन सक्ने भएका छन् ।

    images

    बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले एक सूचना जारी गर्दै पुनर्योग गर्न चाहनेले अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको हो।

    images
    images
    images

    बोर्डका अनुसार साउन २० गते दिउँसो १:०० बजेदेखि साउन २९ गते साँझ ५:०० बजेसम्म पुनर्योगका लागि परीक्षार्थीले अनलाइन फाराम भर्न सक्नेछन् ।

     

    526641477_540009212468602_4192264959061846743_n.png

     

    प्रकाशित मिति :श्रावण २०, २०८२ मंगलवार - १५:०५:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको