Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भट्टराईद्वारा मुख्यमन्त्रीलाई बधाई

भट्टराईद्वारा मुख्यमन्त्रीलाई बधाई

जोईन खबर

२१, श्रावण २०८२
  • 571
    SHARES
  • भट्टराईद्वारा मुख्यमन्त्रीलाई बधाई

    २१ साउन काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मंगलबार बधाई दिएका छन् ।

    images

    हेटौंडामा भएको मुख्यमन्त्री बानियाँको शपथ ग्रहण कार्यक्रममा सहभागी हुँदै सदस्य भट्टराईले मुख्यमन्त्री बानियाँलाई बधाई दिदै कार्याकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।

    images
    images
    images

    प्रकाशित मिति :श्रावण २१, २०८२ बुधवार - १०:०५:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको