Logo

बिहिवार, कार्तिक १३ गते २०८३

क्यानडा, इजरायल र अस्ट्रेलिया जान हिडेका गायक  सेञ्चुरी  विमानस्थल पुगे पछि बिरामी,अहिले केएमसीमा भर्ना

क्यानडा, इजरायल र अस्ट्रेलिया जान हिडेका गायक  सेञ्चुरी  विमानस्थल पुगे पछि बिरामी,अहिले केएमसीमा भर्ना

जोईन खबर

२३, श्रावण २०८२
  • 712
    SHARES
  • क्यानडा, इजरायल र अस्ट्रेलिया जान हिडेका गायक  सेञ्चुरी  विमानस्थल पुगे पछि बिरामी,अहिले केएमसीमा भर्ना

    २३ साउन काठमाडौँ ।  क्यानडा, इजरायल र अस्ट्रेलिया जाना भनि हिडेका गायक  सेञ्चुरी  विमानस्थल  पुगेका बिरामी भउका छन् । बिहीबार साँझ एक महिने सांगीतिक यात्राका लागि विदेश जाने तयारीमा विमानस्थल पुगेका हुन् । लोकप्रिय गायक खेम सेञ्चुरी अहिले अस्पताल भर्ना  भएर बसेका छन् ।

    images

    गायक सेञ्चुरीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि सिनामंगलको केएमसी अस्पतालमा भर्ना हुनुभएको हो ।उहाँको सहयोगीहरूका अनुसार अहिले स्वास्थ्य अवस्था सामान्य छ । पेटमा समस्या देखिएपछि परीक्षण गर्दा स्टोन देखिएपछि चिकित्सकले त्यसको उपचारको तयारी गरेका छन ।

    images
    images
    images

    सेञ्चुरीका सहोयोगीले अगस्ट ९ को क्यानडामा हुने कार्यक्रममा उहाँ सहभागी हुन नसक्ने बताएका छन ।एयर इन्डियाको विमान मार्फत क्यानडा जान बोर्डिङ गरेर अध्यागमनको समूर्ण पक्रिया पूरा गरेर प्रतिक्षालयमा बसिरहेको समयमा पेट दुखेपछि विमानस्थलमै सामान्य परीक्षण गरी अस्पताल पुर्याइएको थियो ।

    प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - १२:३३:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको