Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदै छ कारोवार

आज पनि सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदै छ कारोवार

जोईन खबर

२७, श्रावण २०८२
  • 691
    SHARES
  • आज पनि सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुदै छ कारोवार

    २७ साउन काठमाडौँ । आज नेपाली बजारमा  सुनचाँदी दुवैको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

    images
    images
    images

    सोमबार सुन तोलामा एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदी १० रुपैयाँले घटेर २ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी २ हजार ३१५ रुपैयाँमा कायम भएको थियो ।

     

    प्रकाशित मिति :श्रावण २७, २०८२ मंगलवार - ११:४२:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको