Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दुई जना प्रमुख जिल्ला अधिकारीसहित गृहका चार सहसचिवको सरुवा 

दुई जना प्रमुख जिल्ला अधिकारीसहित गृहका चार सहसचिवको सरुवा 

जोईन खबर

२८, श्रावण २०८२
  • 649
    SHARES
  • दुई जना प्रमुख जिल्ला अधिकारीसहित गृहका चार सहसचिवको सरुवा 

    २८ साउन काठमाडौँ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले थप दुई जना प्रमुख जिल्ला अधिकारसहित गृह मन्त्रालयका चार सहसचिवको सरुवा गरेको छ।

    images

    निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय ललितपुरका रमेश ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा र जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रजिअ भरतमणि पाण्डेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

    images
    images
    images

    गृह मन्त्रालयका सहसचिव लालबाबु कवारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशमा र कारागार व्यवस्थापन विभागका महानिर्देशक एवं सहसचिव नारायण प्रसाद भट्टराईलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ।

    यसअघि आजै गृह मन्त्रालयले कैलाली र दाङका प्रमुख जिल्ला अधिकारीको पनि जिम्मेवारी हेरफेर गरेको थियो।

    प्रकाशित मिति :श्रावण २८, २०८२ बुधवार - २२:४७:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको